Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९)लाई सम्बोधन गर्दै छन् । सोमबारबाट शुरु भएको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो […]

    २८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लामा आज फेरी हिंसा भड्किएको छ । रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको थियो । पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका उपस्थित हजारौको संख्यामा मानिसहरु आक्रोशित बनेका थिए । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र […]

    २८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लाको रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको छ । पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका मानिसहरु आक्रोशित भएका छन । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र एनकाउन्टरको माग गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । गाउँमा […]

    २७ असोज, काठमाडौँ । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वणर्पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वणर्पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अधिराज्य बेलायतसहित ३७ […]

    २४ असोज, नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गए राति मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्षमा […]

    १९ असोज, जनकपुरधाम । चुरे विनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षति भइरहँदा समेत दुवै देशको सरकार उदासीन बन्नु चिन्ताजनक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल-भारत खुला सीमा संवाद समूहको आयोजनामा जनकपुरधाममा आयोजित ‘बाढ विपद : आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो […]

    ११ असोज, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन । संयुक्त राष्ट्र सङ्घको ७९ औं महासभालाई बिहीबार साँझा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपालले विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई बृद्धि गर्न […]

    १० असोज, काठमाडौँ । ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर […]

    १० असोज, काठमाडौँ । इजरायली सेनाले लेबनानमा प्रवेश गरेर स्थल मार्गबाट पनि आक्रमण गर्ने योजना बनाएको छ । इजरायली सेना प्रमुखले स्थलमार्गबाट लेबनानमै पुगेर आक्रमण गर्न सक्ने संकेत गरेको बीबीसीले रिर्पोट गरेको छ । ’हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ,’ लेफ्टिनेन्ट जनरल हजरी हेलेवीले आफ्ना सैनिकहरूलाई भनेका छन्, ’तपाईंले लडाकु विमानको आवाज […]

    १० असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनलाई सम्बोधन गर्न लागेका छन । ७९औँ अधिवेशनमा सहभागी हुन उनी हाल अमेरिका भ्रमणमा रहेका छन् । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका […]

    Translate »