२८ पुष, कपिलवस्तु । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई नवौँ स्थानमा समेटिएको छ ।
अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये लुम्विनीलाई नवौँ स्थानमा राखेको छ ।
Advertisement
न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताइएको छ ।
टिप्पणीहरू