Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २० असार, काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप अगाएकी छन । आज साँझ सामाजिक सञ्जाल मार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम उल्लेख गर्दै मन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा सरकार नै परिवर्तन गर्न खोजेको आरोप लगाएकी हुन् । उनले लेखेकी छन्, ‘आदरणीय […]

    २० असार, काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाका मेयर/उपमेयर सहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । कटहरिया नगरपालिका-२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमान अनुसार काम नगरि कमसल काम गरि अनियमितता गरेको विषयमा अख्तियारमा उजुरी परेको छ । सोही […]

    २० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एंव प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । उनलाई रास्वपाले ७ दिनका लागि महामन्त्री तथा प्रवक्ताबाट निलम्बन गरेको जनाएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । पार्टीको अनुशासन र विधिको पालना नगरेको […]

    १९ असार, काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ । संसद् भवन बानेश्वरमा बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१, राष्ट्रको ऋण उठाउने विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त संदेश सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ । यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, […]

    १९ असार, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको नयाँ सत्ता समीकरणपछि संसद् लगभग ‘प्रतिपक्षविहीन’ अवस्थामा पुग्ने संकेत देखिएको छ । राजनीतिशास्त्रीहरूले सरकारलाई त्यसले थप स्वेच्छाचारी बनाउन सक्ने चेतावनी समेत दिएका छन् । उनीहरूले राजनीतिमा मुख्य प्रतिद्वन्द्वी रहेका दुई शक्तिहरूले नै गरेको सत्ता समीकरण स्वार्थ केन्द्रित रहेको जानकारले बताउँछन । अहिले दुई दलबीच […]

    १९ असार, काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गर्ने निणर्य गरेको हो । बैठकले संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली […]

    १३ असार, काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे डाकिएको संसद सचिवालयले जनाएको छ । सचिवालय अनुसार प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची […]

    १२ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा मङ्गलबार भएको भेटमा उनीहरू बीच द्विपक्षीय मामिला र आपसी हितका विषयमा छलफल भएको भेटमा सहभागी नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख […]

    ११ असार, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अहिले पनि चुनौतीकै बीचमा अगाडि बढिरहेको र भविष्य उज्यालो रहेको बताएका छन । नेकपा (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटीको ११औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीसदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीतिका सन्दर्भमा पार्टी अहिले पनि अप्ठेरो स्थितिमा रहेको बताएका हुन । ‘पार्टी चुनौतीकै बीचमा […]

    ९ असार, बाँके । बाँकेको खजुरा गाउँपालिका गाउँ सभाको १५औं अधिवेशनको पहिलो बैठकमै विवाद उत्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम पेश गरेको भन्दैं गाउँसभामा उपस्थिती सदस्यहरुले बिरोध गरेका छन् । अध्यक्ष विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम छलफल नै नगरी गाउँसभामा पेस गरेको भन्दैं सदस्यहरु बिरोधमा उत्रिएका […]

    Translate »