९ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले यसपाली वर्षायाममा रासायनिक मलको अभाव नहुने बताएकी छन । रासायनिक मल आउने क्रम जारी रहेकाले मल अभाव नहुने उनको भनाइ छ । नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा शुक्रबार मन्त्री साहलाई किसान तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा ध्यानाकर्षण पत्र बुझाउने क्रममा उनले […]
९ असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । उक्त बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
९ असार, बाँके । बाँकेको नेपालगञ्जमा भईरहेको अत्याधिक गर्मीका कारण आगामी आर्थिक वर्षमा वृक्षारोपणको योजना कार्यक्रम ल्याउनुपर्ने वडा स्तरबाट माग हुन थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरको शनिवार भएको वडा भेलामा आगामी आर्थिक वर्ष २०८१/८२मा शैक्षिक स्तर सुधार देखि वृक्षारोपण सम्मका नीति तथा कार्यक्रम समावेश गर्न माग गरिएको हो । आगामी आर्थिक […]
६ असार, काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट माथि छलफल हुने बुझिएको छ ।
६ असार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुरानो पार्टीको सदस्यताको विषय सदनमा प्रवेश गरेको छ । उनी नेकपा एमालेको उपाध्यक्ष छाडेर सात वर्ष राष्ट्रपति भएकी थिइन् । एक वर्षअघि उक्त जिम्मेवारीबाट बाहिरिँदै पूर्वराष्ट्रपतिको हैसियतमा राज्यको सेवा लिँदै आएकी भण्डारीको पार्टीको सदस्यता नवीकरणको विषयलाई सांसदहरूले राजनीतिक मुद्दा बनाउन थालेका हुन् । भण्डारीको पार्टी सदस्यता नवीकरणको चर्चा […]
सन्जिब दुलाल ५ असार, भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, […]
५ असार, काठमाडौँ । आठ सय २५ जना शिक्षकले राजनीतिक दलका सदस्यता त्यागेका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन मार्फत मंगलबार यस्तो जनाएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले एक सय दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन मार्फत शिक्षकले दलको सदस्यता त्यागेको प्रगति विवरण सार्वजनिक गरेकी हुन । यस अवधिमा ४५ जना शिक्षकका […]
५ असार, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरु माथि छलफल हुने सम्भावित कार्यतालिका रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ । छलफलका क्रममा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेश कुमार सिंह […]
४ असार, धादिङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको मुख्य काम जनताको जीवनमा परिवर्तन ल्याउने भएको बताएका छन । नेकपा (एमाले) धादिङद्वारा आयोजित तीन दिने प्रशिक्षणमा जिल्लास्तरीय नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले समाज परिवर्तनको कार्यभार बाँकी रहेकाले कार्यकर्तामा निष्क्रियता होइन, समाज परिवर्तनको हुटहुटी सिर्जना हुनुपर्ने बताएका हुन । समाज बदल्नका लागि उपकरण भनेको राज्यस्रोतको […]
२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशले शनिवार झन्डै ३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा शनिवार प्रस्तुत गरेका […]











