६ साउन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन । आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यक्रम तय भएको बुझिएको छ । संघमा कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो । एमालेले सरकार छाडेपछि अल्पमतमा परेका महराले आज विश्वासको मत […]
३ साउन, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्वपूणर् सुझावहरू प्रस्तुत गरेको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख गौतम नेतृत्वको विभागको टोलीले बुधबार मन्त्री गुरूङ समक्ष सञ्चार क्षेत्रका […]
३१ असार, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समा शुभकामना संदेश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् । उनले भनेका छन, ‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ […]
३१ असार, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीमा आइतबार नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको […]
३१ असार, काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो । जस अनुसार उपप्रधान सहित अर्थमन्त्रीको जिम्मेवारीमा विष्णु पौडेललाई टुंगो लागेको हो । यो पनि पढ्नुहोस यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन । राष्ट्रिय सभा सांसद देवेन्द्र […]
३१ असार, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त गरेका थिए । ७३ वर्षीय ओली संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) […]
३० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए । ओलीलाई कांग्रेसको […]
२९ असार, बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको […]
२१ असार, बाँके । आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी गराए । उनले एक सूचनामा विशेष कारण बस सभामुखको निर्देशनमा प्रदेश सभा बैठक स्थगित गरिएको जनाएका छन । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम […]
२१ असार, बाँके । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । बिहिबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएका छन । लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्य सहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसीले राजीनामा दिएका हुन […]










