Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २६ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ । महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न समानान्तर कमिटी गठन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन्। उनले भने पार्टी भित्र गरिने षडयन्त्रहरुलाई समाप्त […]

    २३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सहित तीन प्रमुख दलका शीर्ष नेता समक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली […]

    १७ साउन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले नेताहरूको कार्यविभाजनबारे निणर्य गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

    १७ साउन, काठमाडौँ । बागमती, लुम्बिनी र कणर्ालीका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ । सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निणर्य एवम् सिफारिसमा नेपालको […]

    १७ साउन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिए सम्म पार्टीको बैठक सरकारी निवासमा नराख्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले यस्तो बताएका हुन । फेसबुक पोस्टमा उनले भनेका छन्, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा […]

    १६ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बिहान बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ११ बजे बस्ने भएको छ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूणर्ता दिएपछि पदाधिकारी चयन गर्ने […]

    १२ साउन, बाँके । गत असार २३ गते बेपत्ता भएका १५ वर्षिय भोला भन्ने रामु केवट करिब तीन हप्ता वितिसक्दा समेत भेटिएका छैनन् । अनुसन्धानको नाममा जिल्ला प्रहरी कार्यालय बाँकेले हद म्याद कटाउकै लागि हाल सम्म पनि जाहेरी दर्ता नगरेको पीडित पक्षले जनाएको छ । छोरा हराएको पीडामा रहेको परिवारले आफु सरकार पक्षबाट खासै सहयोग […]

    १० साउन, काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारी नियुक्त भएका छन । मन्त्रिपरिषद्ले उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । डा. अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । यस्तै, आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त […]

    १० साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दैछ ।   बैठक पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने बताइएको छ ।   उक्त बैठकमा पार्टीको संगठनात्मक र पार्टीको विभागहरूलाई पूणर्ता दिने, पार्टीको गतिविधि, आन्तरिक रणनीति लगायतका विषयमा छलफल हुने बुझिएको छ ।   यस्तै, जिल्ला तहका समितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन […]

    ७ साउन, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान प्रकट गरेका छन । आज संस्थापक महासचिव पुष्पलालको ४६औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले)का अध्यक्ष ओलीले अग्रज नेताप्रति उच्च सम्मानका साथै श्रद्धा व्यक्त गरेका हुन । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक पेज मार्फत् निरङ्कुश राजतन्त्र […]

    Translate »