१२ कात्तिक, बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारीमा आइतवार शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । थारु संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरौं भन्ने मुल नाराका साथ दिपावलीको शुभकामना आदनप्रदान कार्यक्रम गरिएको हो । नेपाली काँग्रेस बैजनाग गाउँपालिका गाउँपालिका वडा नं. ७ को आयोजना तथा प्रतिनिधि सभा […]
१० कात्तिक, काठमाडौँ । आसन्न मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको लागि निर्वाचन आयोगले खर्चको हद निर्धारण तय गरेको छ । आयोगले कात्तिक ७ गते खर्चको हद निर्धारण गरेको हो । स्थानीय तहमा रिक्त रहेका पदहरुमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह ऐन, २०७३ को ६४ तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० […]
४ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई आइतबार दिउँसो १ बजे जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि न्यायाधीश नवराज दाहालको […]
४ कात्तिक, काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक ढाकेको छ । अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमाले पार्टी सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने बुझिएको छ ।
३ कात्तिक, काठमाडौँ । नेकपा एमालेका नेता तथा तत्कालीन सहकारी ठगी सम्बन्धी संसदीय छानिविन विशेष समितिका संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विषयमा भएको विरोध प्रदर्शन र लामिछानेको अभिव्यक्ति प्रति टिप्पणी व्यक्त गरेका छन् । उनले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत रास्वपाका सभापति लामिछाने प्रति संकेत गर्दै ‘क्लिन चिट […]
२ कात्तिक, काठमाडौँ । निर्वाचन आयोगले आसन्न मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ । उपचुनाव हुने जिल्लामा रिक्त नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको चुनावका लागि सम्बन्धित पालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी गराए । […]
१ कात्तिक, काठमाडौँ । आसन्न मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । गत २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार […]
२२ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते अर्थात विजया दशमीका दिन टीका तथा प्रसाद प्रदान गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म उनीबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ । राष्ट्रपति कार्यालय अनुसार इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा […]
१५ असोज, काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा अविरल वर्षाका कारण मुलुकमा भएको जनधनको क्षति, पार्टीको भूमिकालगायत विषयमा छलफल हुने कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
१३ असोज, काठमाडौँ । आज सर्वदलीय बैठक बस्दैछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो । दिउँसो १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा अविरल भारी वर्षापछिको आएको बाढी, पहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गरिने बुझिएको छ ।








