११ असोज, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन । संयुक्त राष्ट्र सङ्घको ७९ औं महासभालाई बिहीबार साँझा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपालले विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई बृद्धि गर्न […]
१० असोज, काठमाडौँ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । उक्त कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने अवधि […]
१० असोज, धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र उनको पार्टीले निःशर्त सहयोग गर्नुपर्ने बताएका छन । तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जाल दुरुपयोग गरिएको महासचिव पोखरेलले बताए । प्रेस चौतारी नेपाल, धनगढीले बुधबार आयोजना […]
८ असोज, सिन्धुली । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष (बरिष्ठ उपाध्यक्ष) ईश्वर पोखरेलले सङ्घीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने गरी संविधान संशोधन नहुने बताएका छन । प्रेस चौतारी नेपाल सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा उनले संविधान संशोधन गर्न प्रमुख राजनीतिक शक्तिहरू एक हुनुपर्ने र नेपालका सबै राजनीतिक दलहरू सँग सहमति कायम गरेर मात्रै संविधान संशोधन गरिने प्रष्ट पारे […]
८ असोज, दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्य बलियो नभई जनता बलिया हुन नसक्ने बताएका छन । नेकपा (एमाले) दाङ लमही नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनलाई सोमबार देउखुरीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राज्य बलियो हुन राजनीतिक दल बलिया हुनुपर्ने बताएका हुन । ‘राजनीतिक दल बलिया हुन तपाईं हामीले आफ्नो पार्टी बलियो बनाउनु पर्दछ […]
८ असोज, काठमाडौँ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ९ बजे बस्दैछ । विकास आर्थिक मामिला तथा सुशासन समितिको हल सिंहदरबारमा बस्ने बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूतको सम्बन्धमा निणर्य गर्ने कार्यसूची रहेको छ । श्रीलंकाको राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईको आवश्यक शैक्षिक योग्यता नपुगेपछि प्रस्ताव अस्वीकृत गर्ने तयारी छ ।
७ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाएका छन । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो-इकोनोमिक रिसर्चको संयुक्त आयोजनामा सोमबार भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाका रुपमा प्रयोग […]
७ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । मेडिकल व्यवसायी प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेस मार्फत रिट दिएका छन । पेश गरिएको रिट दर्ता गर्ने बारे सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य ज्वाला संग्रौलाको […]
६ असोज, काठमाडौं । भक्तपुरस्थित आफ्नै निवासबाट आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बुझिएको छ । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।
६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहकाे इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो । उनी जीबी राईद्वारा सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले […]










