४ कात्तिक, काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक ढाकेको छ ।
अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमाले पार्टी सचिवालयले जनाएको छ ।
Advertisement
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने बुझिएको छ ।
टिप्पणीहरू