यस अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जाल मार्फत मत माग्न समेत पाइने छैन ।
१३ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशक समेत रहेका वाङ यीको निमन्त्रणमा मन्त्री राणाले […]
११ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली […]
२ मंसिर, कीर्तिपुर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो […]
२ मंसिर, काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने बताएका छन ।
२७ कात्तिक, रुपन्देही । राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बिहान प्रदर्शन गर्ने भएको छ । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याउँदा नेता कार्यकर्ताहरूले प्रदर्शन गर्ने लुम्बिनी प्रदेश प्रशिक्षण विभाग सचिव एवं सञ्चार तथा सूचना प्रवाह समितिका सन्देश भण्डारीले जानकारी गराए । […]
२७ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९)लाई सम्बोधन गर्दै छन् । सोमबारबाट शुरु भएको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो […]
१३ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलनरत अधिकारकर्मी र गृह मन्त्रालय बीच सहमति भएको छ । निर्मला कुर्मी अपहरण शरीर बन्धक तथा कर्तब्य ज्यान सम्बन्धि जाहेरीको विषयलाई लिएर गत साउन २५ गते देखि आन्दोलनरत रुबी खान सहितको समूह र गृह मन्त्रालयका प्रतिनिधि बीच सहमति भएको हो । उनीहरु बीच तीन बुदेँ सहमति भएको […]
१३ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्यायको गुहार गर्दै आएका अधिकारकर्मीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन । सानेपा स्थित पार्टी कार्यालयमा पुगेर कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेल मार्फत पुर्व प्रधानमन्त्री देउवालाई गिता चमारको नेतृत्वमा ३ सदस्यीय टोलीले ध्यानाकर्षण पत्र बझाएको हो । अधिकारकर्मीले निर्मला […]
१२ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्यायको खोजीमा अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले आज नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ । खान नेतृत्वको महिला समूहले आज ८१ औं दिन सानेपा स्थित कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका हुन । ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएकामा सोमबार विभिन्न माग सहित कांग्रेस […]











