हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने ६१ दिनदेखि प्रहरी हिरासतमा छन ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने
केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखा तथा प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो ।
पार्टीले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको हो ।
२५ मंसिर, काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ ।
पाँच वर्षअघि प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।
२२ मंसिर, काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक मंसिर २५ गते बस्ने भएको छ । मंसिर २५ गते दिउँसो ४ बजे ललितपुर स्थित च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक डाँकिएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक […]
साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्याइएको हो ।
सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यादेशका सम्बन्धमा छलफल गर्ने
१६ मंसिर, काठमाडौँ । देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु भएको छ । आज बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि […]









