२८ मंसिर, काठमाडौँ । काठमाडौँको तापक्रम निरन्तर घट्दै गएको छ । हिजोको तुलनामा आज झन् बढी जाडो छ । बिहीबार न्यूनतम तापक्रम ३.९ मापन भएकोमा आज बिहानको तापक्रम ३.४ कायम भएको जल तथा मौसम विभागले जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिले सम्मकै जाडो हो ।
एसियाकै ठूलो मेला बारा जिल्लाको बरियारपुरमा पञ्चवर्षीय मेलाबाट घर सिरहा फर्किन क्रममा जीप दुर्घटनामा परेको हो ।
सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यादेशका सम्बन्धमा छलफल गर्ने
१८ मंसिर, बाँके । बाँकेको बैजनाथ गाँउपालिकामा मंसिर २ गते देखि सञ्चालन भएको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बैजनाथ गाँउपालिका वडा नं. २, ३, ४, ५, ६, ७ र ८ मा सञ्चालन भएको शिविर सोमबार सम्पन्न भएको हो । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र बैजनाथ गाँउपालिकाको सहकार्यमा सञ्चालन […]
१५ मंसिर, बाँके । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशभरको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जारी गरेको बुलेटिनमा छ । कोशी […]
१३ मंसिर, बाँके । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज […]
आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने
मंसिर २, ३ र ४ मा सञ्चालन गरिएको शिविरमा २ सय ३२ जनाको आँखा जाँच
१४ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. १ चौफेरीमा सञ्चालन गरिएको शिविरमा दुई सय पाँच जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक १३ र १४ गते सञ्चालन गरिएको शिविरमा ९३ जना पुरुष र एक सय १२ जना महिलाको निःशुल्क आँखा […]
१२ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्यायको खोजीमा अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले आज नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ । खान नेतृत्वको महिला समूहले आज ८१ औं दिन सानेपा स्थित कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका हुन । ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएकामा सोमबार विभिन्न माग सहित कांग्रेस […]










