१९ चैत्र, काठमाडौँ । आज पनि काठमाडौँको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ ।
प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाडौँको वायु अस्वस्थकर तहमा पुगेको छ ।
Advertisement
आज बिहान साढे ८ बजेको समयमा वायु प्रदूषणको अवस्था २६० एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।
Advertisement
सडकको धुलो, धुवाँ र आगलागी प्रदुषणको मुख्य कारण भएको जलवायुविज्ञले बताउँछन् ।
टिप्पणीहरू