२० मंसिर, मोरङ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं. ७ घुम्ती स्थित कवाडी पसलमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन । आज दिउँसो करिब सवा २ बजे कवाडी पसलमा अचानक भएको आगलागीमा परेर विराटनगर-६ बस्ने ४० वर्षिय दिपक मण्डल र अर्को एक जनाको तत्काल पहिचान नखुलेको जलेको […]
१६ मंसिर, बाँके । वर्मा कुर्मी सहयोगी हातले नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ उक्त संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका सदस्यहरु र (कुर्मी) समाजले सहयोगी भूमिका निभाएका छन् । दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको उक्त संस्थाले नेपालगञ्जको फुल्टेक्रा स्थित फत्तेबाल आँखा अस्पतालको प्रांगणमा आज पनि रक्तदान […]
१४ मंसिर, लमजुङ । सुत्केरी र शिशुको मृत्यु भएको घटनापछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ । गत सोमबार मर्स्याङ्दी गाउँपालिकाकी एक जना २६ वर्षीय सुत्केरी भर्ना हुन आएकोमा सोही दिन उनले मृत शिशुलाई जन्म दिएकी थिइन् । थप उपचारका लागि उनलाई चितवन रेफर गरेपनि उपचारकै क्रममा बुधबार मृत्यु भएको थियो । जस पश्चात आक्रोशित […]
१४ मंसिर, काठमाडौँ । विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि सरकारले देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकेको हो । तोकिएका अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल […]
११ मङ्सिर, बाँके । बाँकेको नेपालगन्जमा आइतबार साझ भएको सडक दुर्घटनाको विषयमा पिडित परिवार आन्दोलित भएको छ । चालकलाई कारबाही र उचित क्षतिपुर्ति माग गर्दै नेपालगन्जको धम्बोझी चोकमा पिडित परिवार तथा आफन्तले सोमबार दिउँसो सडक अवरुद्ध गरेका हुन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी चोकमा नेपालगन्ज वडा नम्बर १७ थुकैला निवासी दिलिपकुमार पाठकले चलाएको […]
९ मंसिर, बर्दिया । बर्दियाको गुलरियामा गएराति एक घरमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन । गुलरिया नगरपालिका-४ तुलापुर स्थित भरत चन्दको ईट्टामाटो र टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको खबर प्राप्त हुन साथ उद्दारका लागि पुगेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गएराति […]
हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने। यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको […]
कब्जियत भनेको विशेषगरी बालबालिकाले नियमित दिसा नगर्नु अथवा दिसा गरिहालेमा पनि दुई /तीन दिनको बीचमा साह्रो खालको गोटा परेको जस्तो दिशा गर्नुलाई आमरुपमा कब्जियत भनेर बुझिन्छ । भर्खरै जन्मेको नवजात शिशुहरुलाई कब्जियत सर्जिकल कारणहरुले हुनसक्छ । सर्जिकल कारण भनेको आन्द्राको बनावटमै खराबी भयो भने अथवा मलद्वारमा केही समस्या भयो भनेपनि कब्जियत हुने गर्दछ । भर्खरै […]
३० कार्तिक, बाँके । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुर नगरपालिका वडा नं. १२ चपरगौडी घर भएका २९ वर्षिय मिन बहादुर विक माथि धारिलो हतियार प्रहार भएको हो । गएराति घर नजिकै बिक माथि पछाडीबाट धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । उनीलाई घाइते अवस्थामा आफन्तले भेटाएको […]
३० कार्तिक, बाँके । छिमेकी राष्ट्र भारतको जम्मु-कश्मिरमा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । डोडा भन्ने स्थानमा घुम्ती ट्रयाकमा बस नमोडिँदा सडकबाट चिप्लिएर झण्डै तीन सय फिट तल खसेको भारतीय सञ्चार माध्यमले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीलाई जनाएको हो […]











