Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ कार्तिक, मोरङ । मोरङको उर्लाबारीमा एक सुन पसलमा आगलागी हुँदा प्रहरी सहित कम्तीमा २२ जना घाइते भएका छन । उर्लाबारी नगरपालिका- ७ मा दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी भएको हो । लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीय सहित २२ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ […]

    २३ कार्तिक, बाँके । भारत सरकारले भूकम्प प्रभावितका लागि पठाएको तेस्रो पटकको आपतकालिन राहत सामग्री नेपालगञ्ज आईपुगेको छ । हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावित भएका पीडितहरुका लागि भारतले विशेष सैनिक विमानबाट पठाएको राहत सामाग्री नेपालगञ्ज आईपुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आज बेलुका तेस्रो खेपमा आएको […]

    २३ कार्तिक, बाँके । जनता समाजवादी पार्टी नेपालको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का बुथ इकाई सभापति खुमानन्द काफ्लेको सडक दुर्घटनामा मृत्यु भएको छ । ट्राफिक चोक नेपालगञ्जमा रहेको चिन्ताहरण रेष्टुरेन्टका सञ्चालक समेत रहेका काफ्लेको बुधबार साँझ सडक दुर्घटनामा परेर मृत्यु भएको जनता समाजवादी पार्टी नेपाल बाँकेका जिल्ला सदस्य मो.रजा राईले जानकारी गराए । होटल […]

    १९ कार्तिक, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ ले चिकित्सक सहितको टोली राहत सामाग्री लिएर भुकम्प प्रभावित क्षेत्रमा पुग्दैँछ । भुकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुकुममा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ अन्र्तगत नेपालगञ्ज नगरले ६५ जनालाई पुग्ने त्रिपाल, कम्बल, पि फम, खाद्यान्न सामाग्री वितरण गर्ने क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठले […]

    १९ कार्तिक, बाँके । जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट प्रभावित विरामीहरुलाई उपचारका लागि नेपालगञ्ज ल्याउने क्रम जारी रहेको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा गएराति १२ बजेर ५० मिनेटमा थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारको लागी ल्याईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जसमध्ये २ जना भेरी नगरपालिका जाजरकोटका र ४ जना सानीभेरी […]

    १८ कार्तिक, रामेछाप । पूर्व अरनिको यातायतले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोटका लागि २ बस पश्चिम रुकुमका लागि २ बस नि:शुल्क उपलब्ध गराएको पूर्व अरनिको यातायात सेवा समितिका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्य मन्त्री बस्नेतको […]

    १८ कार्तिक, बाँके । शुक्रबार राति गएको भुकम्पमा परेर घाइतेहरुको उपचारका लागि नेपालगञ्ज ल्याइएको छ । जाजरकोट खलंगाका देखि बिहान ३ बजे एम्बुलेन्सबाट आएका पहिलो घाइतेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा प्रवेश भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार ४८ वर्षिय विमल कुमार कार्कीको दाहिने खुट्टा भाचिएको अवस्थामा भेरीमा पुर्‍याएको […]

    १८ कार्तिक, बाँके । गएराति जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भुकम्प प्रभावित क्षेत्रमा खोज, राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोली सहित  गएका छन । नेपाली सेनको १६ जना मेडिकल टिम र आवश्यक सामग्री सहित प्रभाबित क्षेत्रमा गएका हुन । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका […]

    १८ कार्तिक, बाँके । गएराति जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भुकम्पमा परेर गंभिर घाईते भएकाहरुको उपचारका लागि बाँके प्रशासनले बिहान ३ बजे बाटै तयारी थालिएको जनाएको छ । नेपालगञ्ज स्थित रहेको भेरी अस्पताल नेपालगञ्जलाई उपचारको लागि डिडिकेटेड अस्पताल बनाईएको जिल्ला प्रशासन कार्यालयका जिल्ला प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए । […]

    १७ कार्तिक, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ । बर्दियाको मधुबन नगरपालिका ५ गाँउ नं. १० स्थित चिरौटे सामुदायिक बनमा शक्तिपुर बस्ने २८ वर्षिय गायत्री डाँगीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । उनी विहान साढे १० बजे बाख्रा चराउन र घाँस दाउरा लिन गएकी थिइन । सोही अवस्थामा पाटे […]

    Translate »