Close sidebar
  • ताजा
  • लोकप्रिय
  • त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । आसन्न चैत ५ गते स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो ।

    उनले अरु कर्मचारीलाई छुट होला तर शिक्षा क्षेत्रका कर्मचारीलाई छुट नभएको बताउदै शिक्षा भविष्य संग जोडिएकोले यस क्षेत्रमा काम गर्ने शिक्षक, कर्मचारी र मन्त्री जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी रहेको निर्देशन समेत गरेको बताए ।

    सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोधमा नेपाल विद्यार्थी संघ सडक संघर्षमा उत्रिएको हो ।

    २५ पुष, बाँके । लायन्स क्लब ईन्टरनेसनलका संस्थापक मेल्विन जोनको जन्मजयन्तीको अवसरमा विद्यार्थीहरुलाई सेनेटेरी प्याड उपलब्ध गराइएको छ । संस्थापक मेल्विन जोनको एक सय ४६ जन्म जयन्तीको अवसरमा सप्ताह व्यापी सर्विस विक अर्न्तगत लायन्स क्लब अफ नेपालगञ्ज युथले छात्राका लागि सेनेटेरी प्याड उपलब्ध गराएको सिनियर लायन विवेक कुमार श्रेष्ठले जानकारी गराए । नेपालगञ्ज स्थित नारायण […]

    १८ पुष, विराटनगर । गायत्री संस्कृत माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । सो उपलक्ष्यमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं सात स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि नेपालले आफुले पाउने सम्पूर्ण तीन वर्षको प्र.अ. भत्ता आफ्नै विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पाँचसयका दरले वितरण गरेका छन् […]

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दीक्षान्त समारोहमा यस पटक १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित हुँदैछन्

    यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइन मार्फत् अद्यावधिक गराउन निर्देशन दिएको हो ।

    केईसी इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित यस वर्कशपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यादेशका सम्बन्धमा छलफल गर्ने

    ९ असोज, काठमाडौँ । लोक सेवा आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले परराष्ट्र, प्रशासन र लेखापरीक्षण समूहको पदहरुको नतिजा प्रकाशित गरेको हो । आयोगले केही सिफारिस सम्बन्धी सूचना पनि प्रकाशित गरेको छ ।

    Translate »