५ जेठ, बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिकामा उदघोषण तथा पत्रकारिता तालिम शुरू भएको छ । सलाम मिडिया प्रा. ली.को आयोजना, नील खबर अनलाईन मिडिया प्रा.लि. को सहजिकरण तथा राप्तीसोनारी गाउँपालिका वार्ड नं. ६ को आर्थिक सहयोगमा सात दिने तालिम शुरू भएको आयोजकले जनाएको हो । शुक्रबार एक उद्धघाटन समारोह पश्चात शुरु भएको तालिमका सहभागीहरुलाई उदघोषण […]
१७ बैशाख, बाँके । बाँकेका कैदीबन्दीहरुले पुस्तकहरु पढ्ने भएका छन । नेपालगञ्ज स्थित कारागारमा रहेका कैदीबन्दीहरुले ५० बढी पुस्तकहरु पढ्ने भएको हुन । नेपाली लेखक संघ बाँकेले कारागार कार्यालय बाँकेमा रहेका कैदीबन्दीहरुका लागि विभिन्न पुस्तकहरु हस्तान्त्ररण गरिएको छ । नेपालगञ्जको महोन्द्र पुस्तकालयमा एक कार्यक्रम बीच शनिबार नेपाली लेखक संघ बाँकेले कारागार कार्यालय बाँकेका नायव सुब्बा […]
२८ चैत, बाँके । ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबार देखि बाँकेको नरैनापुर गाँउपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ । नरैनापुर गाँउपालिकाको शिक्षा शाखा मार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक […]
२ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र बनाएका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज (बिहीबार) प्रचारप्रसारको अन्तिम दिन हो । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन […]
१ चैत, बाँके । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मनोनयनका दिन नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा आन्दोलित संयुक्त विद्यार्थी संगठनकाे सहमति पछि चुनाव हुने निश्चित भएको छ । स्ववियु निर्वाचनको मुखमा महेन्द्र बहुमुखी क्याम्पस प्रशासनले चुनावमा अन्य संगठनलाई प्रभावित पार्ने गरी प्रत्यक्ष भुमिका खेलेको आरोप लगाउदै त्यसको विरोधमा नौ विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । […]
३ माघ, काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एन सी आइ टि) मा अध्यनरत विद्यार्थीले कलेज टिफिन नामक एप सार्वजनिक गरका छन् । मंगलबार क्यम्पस प्राङ्गणमा एक कार्यक्रम मार्फत एप सार्वजनिक गरिएको हो । क्यान्टिन तथा वरिपरिका रेस्टुरेन्टमा खाजा खाने समयमा हुने अत्याधिक भीडको समस्यालाई मध्यनजर गर्दै एप तयार पारेको कलेज टिफिनका संस्थापक अर्जुन […]

