Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । त्यसकारण उनले शैक्षिक गतिविधिमा सहभागी हुन आग्रह समेत गरे ।

    वार्षिकोत्सव समारोहमा बालबालिकाले विभिन्न नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए । १७ वटा नृत्य र सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी प्रशिक्षिका मनिषा परियारले गरेकी थिइन् ।

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।

    १८ चैत्र, बाँके । शौभाग्य शाह फाउण्डेसनको पहल तथा काइन्डर लाइफ नेपालको आर्थिक सहयोगमा विद्यालय पुनःनिर्माणका लागि सहयोग गरिएको छ । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. १ गाभर स्थित श्री रारा माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि १३ लाख सहयोग एवं विद्यार्थीहरुलाई खेलकुदका सामाग्री वितरण गरिएको हो । बिद्यालयको ३ वटा भवनमा जस्तापाता फेर्नुका साथै भवनहरु रंगरोगन […]

    १३ चैत्र, बाँके । बाँकेको खजुरा गाउँपालिका अन्तरगतका सबै माध्यमिक बिद्यालयहरुसँग पालिकास्तरिय कार्यक्रम परिचयात्मक बैठक गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त बैठक सम्पन्न भएको हो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकको अध्यक्षतामा भएको बैठकमा खजुरा गाउपालिकाको सबै माबि बिद्यालयहरुमा जलवायु कार्यक्रम सञ्चालन […]

    रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत उक्त कार्यक्रम अन्तरगत हाल सम्मका कार्यक्रमका उपलब्धि, अभ्यासको जानकारी आदान प्रदान तथा छलफल गर्ने, जलवायु कार्यमा भएका सिर्जनात्मक कार्यहरुको निरन्तरताको प्रतिबद्धता लिने र सरोकारवालाहरु संग कार्यक्रमको समिक्षा गरी आगामी दिनमा निरन्तरताको योजना तर्जुमा गर्ने उद्धेश्यका साथ उक्त बैठक गरिएको हो ।

    परीक्षा तनावपूर्ण हुन सक्छ, तर सही तरिकाले अध्ययन गर्दा विद्यार्थीहरुलाई निकै राम्रो उपलब्धि प्राप्त गर्न सहयोग मिल्छ । परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न र तनाव कम गर्न विद्यार्थीहरूले योजना, संगठन, र स्मार्ट अध्ययन प्रविधिहरूलाई अपनाउँदा राम्रो हुन्छ।

    उक्त सामाग्रीले विद्यालयको कामकाजमा सहज पुर्‍याउने र प्रविधि संग समेत जोड्ने अपेक्षा गरिएकाे छ । उपकरण बुझ्‌दै प्रधानाध्यापक रावतले वडा कार्यालयलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

    २६ फाल्गुन, काठमाडौँ । नेपाल शिक्षक महासंघले मंगलबार देखि राजनीतिक दलका कार्यालय घेराउ गर्ने भएको छ । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत पार्टी कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको हो । दोस्रो चरणको आन्दोलन अन्तर्गत महासंघले […]

    विद्यालय शिक्षा विधेयक पास गर्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकलाई सभापति थापाले शिक्षकले उठाएको भन्दा बढी माग पूरा हुने बताउँदै आन्दोलन नगरी घर फर्किन सुझाव दिए । शनिबार देशभरबाट आन्दोलनका लागि शिक्षक काठमाडौँ आएका थिए ।

    Translate »