पालभरका सामुदायिक माध्यमिक विद्यालयमा एक जनाको दरबन्दी तोकी अनिवार्य रूपमा कम्प्युटर शिक्षक नियुक्त गर्नुपर्ने व्यवस्था गर्ने। केही विश्वविद्यालयले ८ महिना देखि १ वर्षसम्म परीक्षाफल निकाल्न ढिलाइ गर्ने प्रचलन अन्त्य गर्न निर्देशन दिने। उनले भने, ‘अब बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्नुपर्नेछ। समयमा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिनेछ।’
यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन
नेपाल र भारतमा रहेका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको हजारौं थान नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टीकरहरूसहित भारतको कानपुर नौ वस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका हुन ।
२० साउन, काठमाडौँ । कक्षा १२ को नतिजा गएको वर्ष भन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् । गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी […]
लियाना हस्पिटालिटीले वायरिङ, इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ, क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट, टेलरिङ र प्लम्बिङ क्षेत्रमा काम गर्न जाने कामदारहरुलाई तालिम दिइरहेको छ ।
सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले प्रदेश व्यवस्थापिकाको ऐनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरेको हो ।
उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।
१० बैशाख, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो । बोर्डले वैशाख २१ देखि हुने गरी कक्षा १२ को संशोधित तालिका बुधबार सार्वजनिक गरेको हो । समयतालिका यस प्रकारको […]









