२० असार, बाँके । नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा खजुरामा जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि डम्बर बहादुर वि.क. तुफानले मानवीय सेवाका लागि रेडक्रस संग मिलेर काम गर्न पालिका तयार रहेको बताउँदै रक्तसंचार सेवा र विपद् व्यवस्थापनमा भएको सहकार्यको प्रशंसा गरे […]
१८ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने परिक्षा तालिका सार्वजनिक भएको हो । एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन हुन लागेको […]
१३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा नियमित तर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ को एनजी आएको हो । नतिजा सार्वजनिक भएलगत्तै धेरै विद्यार्थीलाई एनजीको विषयमा धेरै प्रश्नहरु उठिरहेको होला । उसो भए एनजी भनेको के हो ? यस पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली अनुसार […]
१३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीणर् भएका बोर्डले जनाएको हो । अर्थात यस पटक ५२.१४ प्रतशित परीक्षार्थी उत्तीर्ण हुन सकेनन् । परीक्षामा सहभागी […]
१३ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । नतिजा सार्वजनिक भएपछि मोबाइलको एसएमएसमा क्भ्भ् लेखेर एक स्पेस दिइ […]
१३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान १० बजे सम्म सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म सार्वजनिक गर्ने तयारीमा छ । बुधबार नै नजिता प्रकाशन गर्ने तयारी भए पनि प्राविधिक काम बाँकी भएकाले आज बिहान सार्वजनिक गर्ने निणर्य भएको […]
५ असार, काठमाडौँ । आठ सय २५ जना शिक्षकले राजनीतिक दलका सदस्यता त्यागेका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन मार्फत मंगलबार यस्तो जनाएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले एक सय दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन मार्फत शिक्षकले दलको सदस्यता त्यागेको प्रगति विवरण सार्वजनिक गरेकी हुन । यस अवधिमा ४५ जना शिक्षकका […]
२ असार, बाँके । नेपालमा मेडिकल क्षेत्रमा होस वा शिक्षा क्षेत्रमा सदैव अगाडि सुषमा कोइराला मेमोरियल कलेज तथा अस्पताल अग्रपन्थीमा मानिन्छ । पछिल्लो समय मध्य तथा सुदूरपश्चिममा आफ्नो पहिचान सहित थप सेवा दिन नेपालगञ्जमा सुषमा कोइराला मेमोरियल कलेजले नेपलगञ्जमा विआइटी तथा विविए पढ्ने बिद्यार्थीहरुलाई ट्रेनिङ , स्रोत व्यवस्थापन र अनुसन्धान गर्ने उदेश्यले अब नयाँ तरिकाले […]
१३ जेठ, बाँके । गर्मी बढेपछि नेपालगञ्जका विद्यालय बन्द भएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेका कारण विद्यालयमा विदा दिएको छ । तराई भेगमा अत्याधिक गर्मी र तातो हावा ‘लु’ का कारण पठनपाठनमा समस्या भएपछि जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको उपमहानगरले जनाएको छ । अत्याधिक गर्मी र ’लु’ का […]
२ जेठ, काभ्रेपलान्चोक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवन उपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएकी छन । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका-८ काभ्रेपलान्चोकको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । मन्त्री चौधरीले संघीय शिक्षा ऐन संघ, प्रदेश र स्थानीय तह तीन तहको सरकार […]








