३० माघ, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ ।
सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोधमा नेपाल विद्यार्थी संघ सडक संघर्षमा उत्रिएको हो ।
Advertisement
सामाजिक सञ्जाललाई नियमन गर्न सरकार सँग माग गर्दै विद्यार्थीहरूले आज काठमाडौँमा प्रदर्शन गरेको हो ।
उनीहरुले सरकार विरुद्धको विभिन्न सांकेतिक प्लेकार्ड सहित सडकमा उत्रिएका हुन ।
टिप्पणीहरू