११ कात्तिक, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि बाँकेमा नेपाल सम्वत धुमधामका साथ मनाईने भएको छ । नयाँ वर्ष नेपाल सम्वत ११४५ को उपलक्ष्यमा कार्तिक १७ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्याली आयोजना गरिने भएको छ । न्हुदँया भिन्तुना नेपाल संवत ११४५ को अवसरमा शुभकामना कार्यक्रम तथा भब्य र्याली आयोजना गरिने नेवाः […]
४ कात्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगञ्जमा महोत्सव गर्ने भएको छ । आज नेपालगञ्ज स्थित बौद्ध गुम्बामा पत्रकार सम्मेलन मार्फत आयोजकले यहि कात्तिक २९ देखि मंसिर १८ गते सम्म महोत्सव सञ्चालन गर्न लागेको जनाएको छ । आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा संरक्षण गर्ने उद्देश्यका साथ ‘प्रथम […]
२८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लामा आज फेरी हिंसा भड्किएको छ । रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको थियो । पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका उपस्थित हजारौको संख्यामा मानिसहरु आक्रोशित बनेका थिए । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र […]
२८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लाको रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको छ । पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका मानिसहरु आक्रोशित भएका छन । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र एनकाउन्टरको माग गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । गाउँमा […]
२७ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा यस पटक शान्तिपूर्ण रुपमा दुर्गा भवानीको बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगञ्ज-२१ पुरैनाका वडा अध्यक्ष राजकुमार शाहुको अगुवाईमा यस क्षेत्रमा रहेका मुर्ति विसर्जन कार्यक्रम क्रममा शान्तिपूर्ण र व्यवस्थित रुपमा पुरैनाबाट बिदाई गरिएको हो । केही वर्ष यता लगातार विवादित बन्दै आएको पुरैनामा यस […]
२७ असोज, बाँके । नेपालगञ्ज सहित बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिको आज विधिवतरुपमा विसर्जन गरिदैँछ । घटस्थापना देखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति विजयादशमी सकिए लगत्तै आज विसर्जन गरिन लागिएको हो । नेपालगञ्जमा मात्रै दुई सय बढी दर्गा भवानीको मूर्ति राखिएको छ । नेपालगञ्जका विभिन्न चोक, चौरहा, गल्लीहरुमा दुर्गा भवानीको प्रतिमा (मर्ति) […]
२६ असोज, बाँके । बडादशैंको आज दशौं दिन नेपालगञ्जमा ५५ फिटको रावणको पुत्ला दहन गरिएको छ । करिब डेढ सय वर्ष देखि आयोजना हुदैँ आएको रामलिला कार्यक्रममा आज साँझ रावणको पुत्ला दहन गरिएको हो । यस वर्ष आयोजना गरिएको एक सय ५७ औं रामलीला महोत्सव कार्यक्रममा कुम्भकरण, मेघनाथ र रावणको वध गरिएको हो । भारतको […]
२५ असोज, काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडादसैंका अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल स्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गरेको साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक कुँवरले […]
२५ असोज, काठमाडौँ । बडादशैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दशैँघर र कोत लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ । आज दसैँघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, […]
२३ असाेज, काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी […]










