Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन ।

    नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा.राजीव झाका अनुसार परिक्रमा मार्गमा रहेका सीमावर्ती क्षेत्रहरूमा सांस्कृतिक सम्बन्ध अझै प्रगाढ भएको छ । भक्तजनहरूको सहजता सुनिश्चित गर्न हेल्प डेस्क स्थापना गरिएको थियो ।

    सेतो रङ्गमा हरेक रङ्ग खुल्छ । साथै सेतो रङ्गले कुल लुक्स पनि दिन्छ, हरेकलाई सुहाउँछ पनि यो रङ्ग । त्यसकारण पनि मानिसहरू होलीमा सेतो रङ्गका कपडा लगाउन मन पराउँछन् ।

    ‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिकरूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ’ उनले भने ‘देश/विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्धत पुग्छ ।’

    १६ फाल्गुन, जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको छ । १५ दिने परिक्रमामा बिहीबार देखि हेल्पडेस्क सञ्चालन गरिएको हो । हेल्प डेस्क नेपाल तर्फ पर्ने ११ स्थानमा संचालन गर्ने क्लोथ बैंकको […]

    विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ ।

    ‘भगवान शिव र पार्वतीको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शनार्थीहरुको भिड हुने गर्छ । साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौंको सहभागिता हुनेगरेको छ’, साहले भने, ‘यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ । दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्मसंस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउछ ।’

    यस महाकुम्भमा ५६ करोड भक्तजन विश्वको विभिन्न देशबाट भक्तजन आएर महाकुम्भमा स्नान गरेर फर्किइको बताइएको छ ।

    ९ फाल्गुन, काठमाडौँ । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ शिवरात्री सम्म चल्नेछ । पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै कलशयात्रा […]

    थारु, मगर, नेवार लगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी सहित प्रदेश सरकारले भब्य रुपमा माघ मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रबद्र्धन गरिएको छ । ढिक्रि, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरु समेत पस्किएको छ ।

    Translate »