Close sidebar
  • ताजा
  • लोकप्रिय
  • माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ ।

    यस्तै अवस्था रहे बंगलादेश, सिरिया जस्तै नेपाल पनि नहोला भन्न सकिदैन

    २९ कात्तिक, बाँके । परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्यतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रम मार्फत योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूणर् तयारी पूरा भएको आश्रम कार्यसमिति […]

    ८ कात्तिक, सुर्खेत । सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छन् । मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजी आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको बुझिएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । अहिले मन्दिरमा पूजा रोकिएको छ ।

    २१ कात्तिक, बाँके । तिहार सकिएसँगै तराईका जिल्लाहरुमा छठ पर्वको तयारी सुरु भएको छ । बाँके, कपिलवस्तु, नवलपरासी, लगायत छिमेकी राष्ट्र भारतको बिहार राज्य संग जोडिएका सीमावर्ती जिल्ला रौतहट, विरगञ्ज, सर्लाहरी, सिरहा, सप्तरी, झापालगायतमा भब्य रुपमा छठ पर्व मनाईन्छ । बाँकेको नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको ताल किनारमा प्रत्येक वर्ष आकर्षक रुपमा छठ घाट निर्माण […]

    १७ कात्तिक, बाँके । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । नयाँ वर्ष नेपाल संवत ११४५ को उपलक्ष्यमा आज नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्‍याली आयोजना गरी भब्य रुपमा मनाईदैँछ । न्हुदँया भिन्तुना नेपाल संवत ११४५ को अवसरमा शुभकामना […]

    १७ कात्तिक, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको आज चौँथो दिन गोरु र कृषकको पूजाआजा गरी मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु […]

    १४ कात्तिक, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा […]

    १३ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशी देखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु […]

    १२ कार्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत ‘प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ लाई सफल पार्न नेपाल आदिवासी जनजाति महासंघका जातीय संगठनहरुले सामुहिक रुपमा सोमबार नेपालगन्ज बोैंद्द गुम्बमा एक कार्यक्रम गरि शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान सम्पन्न भएको छ । नेपाल […]

    Translate »