Close sidebar
  • ताजा
  • लोकप्रिय
  • हिन्दुधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि […]

    हिन्दु धर्ममा आस्था राख्ने मानिसहरुको हप्ताको सातै दिन फरक-फरक भगवानको पुजा गर्ने चलन छ । त्येस्तै आज शनिबार शनिदेवको पुजा गर्ने चलन छ । शास्‍त्र अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन् । इनको जन्म ज्येष्ठ महिनाको अंवस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्‍येक शनिवारको दिन व्रत राखदा शनिदेव प्रसन्‍न हुन्छन् । […]

    नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ। एजेन्सी

    Translate »