२२ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते अर्थात विजया दशमीका दिन टीका तथा प्रसाद प्रदान गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म उनीबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ । राष्ट्रपति कार्यालय अनुसार इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा […]
२० असोज, बाँके । बाँकेको कोहलपुरमा शवदाह गृह बन्ने भएको छ । कोहलपुर नगरपालिकाका अध्यक्ष पूर्ण आचार्यले एक कार्यक्रम बीच आज शवदाह गृहको शिलन्यास गरेका हुन । कोहलपुर नगरबासीको लामो समय देखिको साँझा एजेण्डाको रुपमा रहेको शवदाह गृह निर्माण कार्य सुरु भएको हो । कोहलपुर स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनी खोलाको संगम […]
१९ असोज, काठमाडौँ । बडादशैंको आज तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिदैछ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर […]
१७ असोज, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि शुरू हुने बडादशैं आजदेखि शुरू भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ। […]
७ असोज, बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको परिसरमा खुलेआम जुवा खेलाईदैछ । आइतबारबाट सञ्चालनमा आएको मेलालाई सांस्कृतिक कार्यक्रमको प्रदर्शनी हुने बताइए पनि जुवाको अखाडा बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको पार्किङ स्थल परिसरमा घरवारीटोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव […]
६ असोज, बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको परिसरमा आजदेखि सञ्चालनमा आएको मेलामा जुवा खलाइएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको पार्किङ स्थिल परिसरमा घरवारीटोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव आज देखि सञ्चालन गरेको छ । मेला असोज ४ गते […]
६ असोज, काठमाडौँ । दशैं तिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले अग्रिम टिकट बुकिङ चाढै खुल्ला सहित सातबुँदे निणर्य गरेको हो । भौतिक पूर्वाधार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच भएको बैठकमा यातायात व्यवस्था विभाग […]
४ असोज, बाँके । पश्चिम नेपालको प्रसिद्ध शक्तिपिठ बाँकेको नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालन हुन लागेको मेला महोत्सव प्रति स्थानीयले असन्तुष्टि जनाएका छन । दशैंलाई लक्ष्यित गरेर आयोजना गर्न लागिएको उक्त मेलाका कारण चाडपर्वमा बागेश्वरी मन्दिरमा आउने श्रद्धालु एवं भक्तजनलाई पार्किङमा समस्या हुने भएपछि विरोध थालिएको हो । चाडपर्वको बेला नेपालगञ्जमा चहलपहल बढ्ने गरेको […]
२८ भदौ, काठमाडौँ । भाद्र २९ गतेको राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ । यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८१ को आयोजना संगठनले गरेको छ । ललितपुर महानगर अपेन कि […]
२६ भदौ, बाँके । जिल्ला प्रशासन अन्र्तगत सुरक्षा समिति बाँकेले गेट सम्बन्धि सबै स्थानीय तहलाई गरेको सर्कुलरकाे विषयमा पछि हटेको छ । सार्वजनिक स्थलमा निर्माण गरिएका विभिन्न धार्मिक चाडपर्वहरु संग सम्बन्धित गेटहरुले सुरक्षा निकायहरुको समन्वय र सहयोगमा हटाउने व्यवस्था मिलाउन र साथै आगामी दिनहरुमा त्यस्ता संरचना कुनै पक्षबाट निर्माण गर्नु पर्नेमा पूर्व अनुमति लिने प्रशासनले […]











