Close sidebar
  • ताजा
  • लोकप्रिय
  • BREAKING: सुनको मुल्यमा फेरी नयाँ रेकर्ड

    ३ बैशाख, काठमाडौँ । सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ ।

    मंगलबार तोलामा एक हजार सात सय रुपैयाँ घटेको सुनको मुल्य बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार सात सय बढेको हो ।

    Advertisement

    आज प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला एक लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।

    यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला एक हजार ९५५ रुपैयाँमा आज कारोबार भईरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »