१८ माघ, बाँके । बाँके जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सिमाक्षेत्रको अनुगमन गरेका छन । छिमेकी देश भारत सँग जोडिएको सीमा बाँकेको नरैनापुर गाँउपालिका क्षेत्रको बुधबार अनुगमन गरिएको हो । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई केन्द्रित गर्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । आर्चाय बाँकेमा केही दिनअघि मात्रै सरुवा […]
१९ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुन सहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । उनले शरिरमा पेटी बनाएर एक किलोग्रामका आठवटा सुनका बिस्कुट […]
१९ माघ, बाँके । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने भएको बुझिएको छ । उक्त बैठकमा राष्ट्रियसभा उपाध्यक्ष पदको उम्मेदवार बारे छलफल र निणर्य गर्ने एजेण्डा रहेकाे बताईएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उपाध्यक्ष पद […]
१९ माघ, काठमाडौँ । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाईटेड नटिङघम फरेस्टलाई २-० ले हराउँदै फाइनल पुगेको हो । अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ ।
१८ माघ, बाँके । राष्ट्रिय स्वराज पार्टीले पहिलो जिल्ला समिति बाँकेबाट बिस्तार गरेको छ । बाँके जिल्ला अध्यक्ष अब्दुल कादिर साईको संयोजकत्वमा ३१ जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ । जसमा तीन जना उपाध्यक्ष ताहिर राई, राम निवास शाहू, सकिल जसगड रहेका छन । राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेषको आतिथ्यतामा प्रमुख अतिथि […]
१८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगरले बेजोड प्रस्तुति राखेकी छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायिका ज्योती मगरले बेजोड प्रस्तुति राखेकी हुन । नेपालगञ्जको चिसो मौसममा उनी सहित गायिका उमादेवी खनाल, […]
१८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ । भोलि बिहीबार खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर […]
यी दर्शकहरुले पाए निशुल्क प्रवेश पास
१८ माघ, बाँके । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव. २०७८र ०७९’ पेस […]
१८ माघ, बाँके । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराति आगलागी भएको हो । धनबादको जोरफाटक शक्ति मन्दिर रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा मंगलबार साँझ करिब ६ः३० बजे आगलागी भएको हो । यही अपार्टमेन्टमा बस्ने सुबोध लालकी छोरीको विवाह भएको […]

