Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १३ माघ, काठमाडौँ । बिहीबार सम्म अहिले सम्मकै महँगो सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ । सुनको भाउ शुक्रबार तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । बिहीबार तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा […]

    १३ माघ, काठमाण्डौँ । गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी सम्बन्धी मुद्दामा आज पनि सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा आज सुनुवाई हुन लागेको बुझिएको छ । बुधवारको बहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामा प्रमाणका आधारमा दुवै तर्फका वकिलको बहस सकिएपछि आजै सर्वोच्चले निणर्य दिन सक्ने सम्भावना छ । अधिवक्ता […]

    १३ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा शुक्रबार गायिका सिर्जना खत्री लगायतका राष्ट्रिय कलाकारहरु आउदैछन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री, गायक बसन्त लम्साल आउने कार्यक्रम […]

    १२ माघ, बाँके । नेपालमा पहिलो पटक निजि क्षेत्रबाट खुलेको सर्वाधिक ठुलो आयुर्वेद अस्पताल नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको उद्घाटन गरिएको छ । बिहिबार एक समारोहका बीच नेपाली कांग्रेसका प्रवक्ता एवम् पुर्व परराष्ट्र मन्त्री डा. रामशरण महतले अस्पतालको उद्घाटन गरेका छन । नेपालगन्ज आर्दश नगर चौक नजिकै खुलेको १५ शैयाको आयुर्वेद जनरल अस्पताल नेपालगञ्ज हेल्थ क्याम्पसले […]

    १२ माघ, बाँके । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ । आज एक कार्यक्रमका बीच तालिमको समापन गर्दै लुम्विनी प्रदेशका कानून सचिव राजेन्द्र थापाले कर्मचारीहरुका लागि निजामती […]

    १२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा शुक्रबार गायिका सिर्जना खत्री लगायतका राष्ट्रिय कलाकारहरु आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री, गायक बसन्त लम्साल […]

    १२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा बिहीबार सरस्वती पूजाको अवसर पारेर २० हजार बढी दर्शक अवलोकन गरेका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका […]

    १२ माघ, बाँके । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका प्रेम प्रसाद आचार्यको सम्झनामा बाँकेको नेपालगञ्जमा दिपप्रज्वलन गरिएको छ । नेपालगञ्ज स्थित त्रिभुवन चोकमा बिहीबार साझ दिपप्रज्वलनका साथै मौन धारण गरीएको थियो । नेपालगञ्जका व्यापारीहरुको अगुवाईमा त्रिभुवन चोकमा दिप प्रज्वलन कार्याक्रमको आयोजना गरीएको स्थानिय व्यापारी विवेक श्रेष्ठले बताए । […]

    १२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा आज बिहीबार गायक टंक तिमिल्सिना सहितका राष्ट्रिय ख्याती प्राप्त कलाकार आउदै छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा संचालनमा रहेको चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं […]

    संजय कुशवाहा ११ माघ, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्नेदन श्वेदन सेवा सुरु गरेको छ । प्रतापपुर गाउँपालिकाको आयोजनामा अशक्त जेष्ठ नागरिकको घरदैलो मै नसा तथा वातरोगको उपचारको लागि स्नेदन श्वेदन सेवा कार्यक्रम सुरु गरिएको हो । स्वेदन सेवा कार्यक्रम अंतर्गत गाउँपालिकाको वडा नं. १ देखि वडा न.९ सम्मका प्रतेक वडामा असक्त […]

    Translate »