Close sidebar
  • ताजा
  • लोकप्रिय
  • म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा

    १९ माघ, काठमाडौँ । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाईटेड नटिङघम फरेस्टलाई २-० ले हराउँदै फाइनल पुगेको हो ।

    Advertisement

    अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »