Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २३ माघ, बाँके । दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यु डाँफे क्लबले जित हासिल गरेका छन् । जितसँगै मोडेल क्लब र न्यु डाँफे क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी-११ बर्दियालाई २-१ ले पराजित गरेको छ । […]

    २३ माघ, बाँके । सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ । सोमबार मंगलप्रसाद उच्च माविको खे मैदानमा भेरी रकर्सले बाँके बारियर्सलाई १ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मंगलप्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ […]

    २३ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि मंगलबार चर्चित गायक पशुपति शर्मा र कमल खत्री सहितका कलाकार आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंगलबार राष्ट्रिय ख्याती प्राप्त गायक पशुपति शर्मा, गायक कमल खत्री र डान्सर […]

    २३ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज गायक कुलेन्द्र बि.क. सहितका चर्चित कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा सोमबार ख्याती प्राप्त गायक कुलेन्द्र बि.क., गायिका पुजा पुरी, डान्सर अस्मिता पुरी, गायिका एवं उद्धोषिका […]

    २३ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज गायक कुलेन्द्र बि.क. सहितका चर्चित कलाकार आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा सोमबार ख्याती प्राप्त गायक कुलेन्द्र बि.क., गायिका पुजा पुरी, डान्सर अस्मिता पुरी, गायिका एवं उद्धोषिका शितल […]

    २२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवको समय अवधि ४ दिनका लागि थपिएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव यस अघि माघ १० गते देखि २४ गते सम्म जानकारी गराए पनि समितिको निणर्यले ४ दिन समय अवधि बढाएर माघ […]

    २१ माघ, बाँके । शान्ति स्पोर्टस क्लबले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिता-२०७९ को उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ । आयोजक जय किसान स्पोर्टस क्लब खजुरा-१ सैनिकको आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार शान्ति स्पोर्टस क्लबले युवा संजाल पुल्चोकलाई ४-२ ले पराजित गरेको छ । मैटहवा माविको खेल मैदानमा सुरुआतमा युवा […]

    २२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति सहित मनोरञ्जन गराएका छन । आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी […]

    बाल गायक र हाँस्य कलाकारको पनि प्रस्तुति रह्ने

    Translate »