Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संजय कुशवाहा ४ कात्तिक, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा चौथो वडाअध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ । गुठी सुर्यपुरा युवा परिवारको आयोजना तथा वडा न.७ को संयोजनमा प्रतियोगिता खसोज २७ गते देखि संचाल भएको तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता संगै क्रीकेट र कपर्दी खेल प्रतियोगिता टिमहरुको सहभागिता रहेको थियो […]

    संजय कुशवाहा २८ असोज, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा चौथो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता आइतबारबाट शुरू भएको छ । प्रतापपुर वडा नं.७ को आयोजनामा गणेश माध्यमिक विद्ययालय जगरनाथपुरको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । वडाध्यक्ष हरेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु) को प्रमुख […]

    २७ असोज, काठमाडौँ । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वणर्पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वणर्पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अधिराज्य बेलायतसहित ३७ […]

    ३ असोज, पोखरा । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुर स्थित छन्त्याल समाजको खेल मैदानमा हुने पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक मनोज खड्काले बताए । संयोजक खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ […]

    २ असोज, काठमाडौँ । मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ । उपचारका लागि आज बिहान राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै ढलेपछि अस्पताल लगिएको थियो । ४५ वर्षीया राई होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा लडेका थिए […]

    ३० भदौं, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ । १०औं राष्ट्रिय खेलकुदका लागि […]

    १ भदौ, बाँके । लायन्स क्लब अफ नेपालगञ्ज युथको आयोजनामा बर्दियाको बाँसगढीमा दोस्रो कार्यक्रम सम्पन्न गरिएको छ । बाँसगढी नगरपालिका अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता नेरा माध्यमिक विद्यालय बाँसगढीको अडिटोरियम हलमा सम्पन्न गरिएको सिनियर लायन विवेक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ नेपालगञ्ज युथका प्रेसिडेन्ट ला. शिवाशिष गुप्ताको सभापतित्वमा भएको वक्तृत्वकला […]

    १६ असार, काठमाडौँ । आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो । एक सय ७७ रनको लक्ष्य दिएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर एक सय ६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो । अर्को टी-२० क्रिकेट […]

    ३ असार, काठमाडौँ । नेपालका बलर सन्दीप लामिछानेले जारी टी-२० क्रिकेटमा एक सय विकेट पुरा गरेका छन् । उनी शतक विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकप क्रिकेटमा आफ्नो समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशको दुई विकेट लिएसँगै उनीले टी-२० मा एक सय विकेट पुरा गरेका हुन् । सन्दीपको […]

    २८ जेठ, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज बिहान एक विज्ञप्ति जारी गर्दै सन्दीप टी-२० विश्वकपका लागि वेस्ट […]

    Translate »