Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज एक कार्यक्रम बीच लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री आदेश कुमार अग्रवालले सार्वजनिक गरेका हुन ।

    आइतबार बेलुका ८ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित विशालचोक मैदानमा प्रतियोगिता भब्यरुपमा सञ्चालन गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

    क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ ।

    ६ माघ, रुपन्देही । देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ । माघ ३ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्ध पब्लिकले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो । प्रतियोगितामा बुद्ध पब्लिकले १० स्वर्ण, १३ रजत र ४ काश्य हात पारेको छ […]

    माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ ।

    प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरूको सहभागिता रहने छ ।

    प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपाल सहित भारत र पाकिस्तान छन् ।

    पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

    संजय कुशवाहा ३० कात्तिक, नवलपरासी । नवलपरासी नवलपरासीको सुस्ता गाँउपालीका वडा नं. ५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला शुक्रबार सम्पन्न भएको छ । मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारतको महराजगंजका जितेन्द्र पहलवान विजेता बनेका थिए भने द्वितीयमा भारतको गोरखपुर बस्ने अनिल पहलवान विजेता भएका छन भने तृतीयमा भारतको कुशिनगर […]

    १३ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा सोमबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका खेलाडी तथा अफिसियलहरूलाई रनिङ कप, मेडल, नगद पुरस्कार […]

    Translate »