१९ माघ, काठमाडौँ । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाईटेड नटिङघम फरेस्टलाई २-० ले हराउँदै फाइनल पुगेको हो । अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ ।
१४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज देखि कुस्ती प्रतियोगिता शुरु भएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन अर्थात माघ १४ गते देखि कुस्ती प्रतियोगिता शुरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी […]
११ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन माघ १४ गते देखि १८ गते सम्म कुस्ती प्रतियोगिता हुने भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए । महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र […]
८ माघ, बाँके । योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो । प्रतियोगिता खजुरा गाउँपालिका २ स्थित योगिनी उच्च मा.वि.को खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निणर्य गर्ने आयोजकले जनाएको छ । […]
५ माघ, बाँके । बाँकेको खजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । विहिबार एक समारोहका बीच खजुरा गाउँपालिबका ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डिगाउँ तथा खजुरा मिनि रङ्गशालामा प्रतियोगिता शुभारम्भ गरिएको हो । माघ ५ देखि १० गते सम्म सञ्चालन हुने मेयर रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन […]
ललन कुमार चौरसिया ४ माघ, रौतहट । मधेस आन्दोलनका सहिदको सम्झनामा प्रत्येक बर्ष माघ ५ गते मनाईने वलिदानी दिवसको अवसरमा गाैरमा वैडमिनटन खेल शुरु भएकोछ । समाजवादी विधार्थी युनियन राैतहटको आयोजना तथा दियालो युवा कल्व गाैरको सहयोगमा राईस मिल हलमा शुरु भएको उक्त बैडमिन्टन प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ, प्रहरी […]

