२७ जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकपमा आज भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देश बीचको खेल हेर्न समर्थक निकै आतुर हुन्छन् । यसका लागि ठूलो रकम खर्च गर्न समेत समर्थक पछि पर्दैनन् । न्युयोर्कस्थित यो रंगशाला करिब ३४ हजार दर्शक क्षमताको हो । विश्व क्रिकेट जगतमा यी दुई देशको प्रतिस्पर्धालाई भिडन्तको […]
३१ बैशाख, काठमाडौँ । म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै प्रिमियर लिगको उपाधि होड अन्तिम खेलसम्म पुग्ने निश्चित भएको छ । खेलमा लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा गरेको एक मात्र गोल निणर्ायक बन्यो । खेलमा फर्कन युनाइटेडले धेरै प्रयास गरे पनि टोलीले आर्सनलका गोलकिपर डेभिड रायालाई […]
२६ बैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय २२ रनको चुनौती दिएको थियो । उक्त चुनौती पूरा गर्न नसक्दा राजस्थान पराजित भएको हो । पूरै ओभर खेल्दै राजस्थान […]
२५ बैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । हैदराबादले १७४ रनको लक्ष्य दिएको थियो । जसमा मुम्बईले १७ ओभर २ बलमै जित हासिल गरेको हो । मुम्बईले ३ विकेट गुमाएको थियो । जितपछि मुम्बई १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा छ । […]
२२ बैशाख, काठमाडौँ । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे नेपाल र वेस्ट इण्डिजबीचको खेल सुरू हुनेछ । पाँच खेलको सिरिजको एक […]
२१ बैशाख, काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गतेदेखि असार १५ गतेसम्म हुन गइरहेको आइसिसि मेन्स टि २० क्रिकेट वर्ल्ड कप प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन जान लागेका ६ जना खेलाडीहरूलाई शुभकामना सहित विदाइ गरेका छन । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनौट […]
६ बैशाख, काठमाडौँ । बर्दिया निवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले रामनवमीको दिन ‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने पवित्र सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गरेका छन । कलंकीबाट विहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगञ्ज, बालाजु, स्वयम्भू […]
२५ चैत्र, काठमाडौँ । एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगितामा आज नेपालले फाइनल खेल्दैछ । एसएमएस फ्रेन्डसिप कपको फाइनलमा आइतबार नेपाल र गुजरात बीच प्रतिस्पर्धा हुँदैछ । गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आइतबार दिउँसो प्रतिस्पर्धा हुदैँछ । नेपाल लिग चरणका चारमध्ये तीन वटा खेल जितेर विजेता बन्दै फाइनलमा स्थानमा पुगेको हो । गुजरात […]
९ चैत्र, बाँके । बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ । चैत ६ देखि ९ गते सम्म संचालन भएको एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको थियो । कोर्षमा सहभागि भएकाहरुलाई शुक्रबार प्रमाण पत्र प्रदान गरिएको हो […]
२१ फाल्गुन, पोखरा । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आइतबार खेलिएको खेलमा महिला तर्फ लुम्बिनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ । ६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशलाई लुम्बीनीले १३–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने त्यसैगरी सुदुरपश्चिम […]











