Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । क्षेत्र नं. १ कार्यसमितिमा प्रकाश कुमार शर्मा अध्यक्ष, टिकाराम आचार्य सचिव, सरिता राना कोषाध्यक्ष र दुर्गा रेग्मी तथा अजय यादव सदस्य निर्वाचित भएका छन् । प्रदेश (क) कार्यसमितिको अध्यक्षमा अरुण यादव निर्वाचित भएका छन् ।

    करण वाडिया संगै ६८ किलो तौलमा सिनियर तर्फ नेपालगञ्ज–७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट)मा ब्राउन्च मेडल जित्न सफल भएका छन् । साथै ७६ किलो तौलमा पुरुष तर्फ नेपालगञ्ज–२ घरवारीटोलका सन्तोष काजी शाक्यले सिलवर मेडल जितेका छन् ।

    यसअघि नेपालले स्कटल्यान्ड सँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्स सँग भएको खेलमा नेपाल विजयी भएको छ ।

    रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली प्रदेश बीचको विजेतासँग खेल्नेछ । एपिएफले आज कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।

    त्रिभुवन आर्मीका तर्फबाट अनिता लम्जेलले खेल सुरु भएको ५ मिनेटमा पहिलो गोल गर्न सफल भइन । पहिलो हापमा अनिताले गरेको गोल त्रिभुवन आर्मीका लागि निकै फलदायी वन्न पुग्यो ।

    कार्यक्रममा फुटबल रिपोर्टिङ र लेखनका बिषयमा एशियाली खेलकुद पत्रकार संघका कोषाध्यक्ष तथा विविसी संवाददाता निरञ्जन राजवंशी, खेल र न्यु मिडियाका बारेमा नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष एंव खेलाडी डट कमका प्रवन्ध सम्पादक अजय फूयाल, खेल र प्रविधिका बिषयमा नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी र खेल फोटो पत्रकारिता र मोवाइल पत्रकारिताका बिषयमा फोटो जर्नालिष्ट कल्बका पुर्व अध्यक्ष विकास कार्कीले सहजीकरण गरेका थिए ।

    ३ बैशाख, बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालगञ्ज रंगशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन रह्‌ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका काम पूरा भएको अन्तरालले जनाएको हो । प्रतियोगितामा नेपाल र भारत गरेर ८ वटा टिमको सहभागिता […]

    २६ चैत्र, बाँके । राजा खान नेपालगञ्ज बिपी चोकका बासिन्दा हुन् । बिगत १८ बर्षदेखि अमेरिकालाई कर्मथलो बनाउदै आएका खानको मन भने आफ्‌नो जन्मथलो नेपालगञ्जको सामाजिक विकासमा केन्द्रीत रहने गरेको छ । अमेरिकामा रगत पसिना बगाएर इमान्दारिताका साथ कमाएको धनको केहि हिस्सा खानले नेपालगञ्जको सामाजिक विकास र खेलकुद क्षेत्रका लागि खर्च गर्दै आएका छन् । […]

    नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको कटाई—छटाईको काम अहिले धुमधामका साथ भइरहेको छ ।

    नेपालगञ्जको स्प्रिङ डेल स्कुुल ४४ अंक ल्याएर दोस्रो र १७ अंक ल्याएर आदर्श माध्यमिक विद्यालय तेस्रो भएको छ ।

    Translate »