युनिसेफले नमोबुद्ध नगरका आठ सय ४५ जना पीडितलाई सहयोग गरेको हो ।
संघको ३२ र ३३औं वार्षिक साधारणसभाको अवसरमा रेडियो नेपालका बाँके संवाददाता नविन गिरीलाई ११ हजार रुपैयाँ, दोसल्ला र सम्मान
२ मंसिर, बागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा सक्रिय लायन लिडरहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले लायन्स क्लबले गरेको सेवाका बारेमा जति […]
८ कात्तिक, सुर्खेत । सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छन् । मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजी आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको बुझिएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । अहिले मन्दिरमा पूजा रोकिएको छ ।
किस्मत खतिवडा २८ कात्तिक, बिराटनगर । छन्दवाटिका नेपालले एक कार्यक्रमको आयोजनामा गरी कार्तिक २७ गते मंगलबार कोशी प्रदेश बिराटनगर स्थित देवकोटा चोकमामा महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाएको छ । विराटनगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरी एक दर्जन बढी कविहरूबाट कविता वाचन गरिएको थियो । उक्त कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष श्री […]
१४ कात्तिक, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा […]
१३ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलनरत अधिकारकर्मी र गृह मन्त्रालय बीच सहमति भएको छ । निर्मला कुर्मी अपहरण शरीर बन्धक तथा कर्तब्य ज्यान सम्बन्धि जाहेरीको विषयलाई लिएर गत साउन २५ गते देखि आन्दोलनरत रुबी खान सहितको समूह र गृह मन्त्रालयका प्रतिनिधि बीच सहमति भएको हो । उनीहरु बीच तीन बुदेँ सहमति भएको […]
१३ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्यायको गुहार गर्दै आएका अधिकारकर्मीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन । सानेपा स्थित पार्टी कार्यालयमा पुगेर कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेल मार्फत पुर्व प्रधानमन्त्री देउवालाई गिता चमारको नेतृत्वमा ३ सदस्यीय टोलीले ध्यानाकर्षण पत्र बझाएको हो । अधिकारकर्मीले निर्मला […]
१२ कार्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत ‘प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ लाई सफल पार्न नेपाल आदिवासी जनजाति महासंघका जातीय संगठनहरुले सामुहिक रुपमा सोमबार नेपालगन्ज बोैंद्द गुम्बमा एक कार्यक्रम गरि शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान सम्पन्न भएको छ । नेपाल […]
१२ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्यायको खोजीमा अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले आज नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ । खान नेतृत्वको महिला समूहले आज ८१ औं दिन सानेपा स्थित कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका हुन । ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएकामा सोमबार विभिन्न माग सहित कांग्रेस […]











