२६ पुष, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज अर्को मुद्दामा काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनेछन । लामिछाने विरूद्ध काठमाडौँमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले शुक्रबार उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी […]
२५ पुष, बाँके । लायन्स क्लब ईन्टरनेसनलका संस्थापक मेल्विन जोनको जन्मजयन्तीको अवसरमा विद्यार्थीहरुलाई सेनेटेरी प्याड उपलब्ध गराइएको छ । संस्थापक मेल्विन जोनको एक सय ४६ जन्म जयन्तीको अवसरमा सप्ताह व्यापी सर्विस विक अर्न्तगत लायन्स क्लब अफ नेपालगञ्ज युथले छात्राका लागि सेनेटेरी प्याड उपलब्ध गराएको सिनियर लायन विवेक कुमार श्रेष्ठले जानकारी गराए । नेपालगञ्ज स्थित नारायण […]
आफु विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण हुँदा शाहले खुशी व्यक्त गरे ।
नुवाकोट घर भएका पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए ।
१८ पुष, काठमाडौँ । पोखरा स्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरीवालाको तर्फबाट बहस हुँदैछ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहितको मुद्दामा बहस भइरहेको छ । सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको बुझिएको छ ।
कङ्के देउराली, जलसाय र बृहत्तर खानेपानी आयोजना नेपालकै राष्ट्रिय गौरवको महत्वपूर्ण र नमुना परियोजना हो । जसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको विकासमा ठूलो योदान पुर्याउने छ ।
बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका प्रहरी निरीक्षक तुलाधरको मृत्यु भएको
हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक एवं अस्पताल स्रोतले जनाएको छ ।
१३ पुष, काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । गृह मन्त्रालय दिल्लीले निगमबोध घाटमा ११ बजेर ४५ मिनेटमा डा. सिंहको अन्तिम संस्कार गर्नेछ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको पार्थिव शरीरको अन्तिम संकार पुर्व एक घण्टाको लागि कांग्रेस कार्यालयमा राखिनेछ । जहाँ ८बजेर ३० मिनेट देखि ९ बजेर […]
६ पुस, बाँके । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे बाँकेले नयाँ कार्यसमिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरी चयन हुनु भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा आज नेपालगन्जमा सम्पन्न १२ औं साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा साबित्री […]











