Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ५ पुष, कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकाको आयुर्वेद शाखामा कार्यरत सातौं तहकी बरिष्ठ आयुर्वेद स्वास्थ्य निरीक्षक रेखा सुक्लालाई विदाई गरिएको छ । विगत १४ बर्ष ६ महिना देखिको मायादेवी गाउँपालिका आयुर्वेद शाखा (पकडी आयुर्वेद औषधालय)मा कार्यरत सुक्लालाई एक कार्यक्रम बीच गाँउपालिका अध्यक्ष वलिउद्दीन मुसलमान, प्रशासकीय अधिकृत रामकृष्ण तेली लगायत पालिकाका जनप्रतिनिधि र कर्मचारीले उनलाई […]

    एसियाकै ठूलो मेला बारा जिल्लाको बरियारपुरमा पञ्चवर्षीय मेलाबाट घर सिरहा फर्किन क्रममा जीप दुर्घटनामा परेको हो ।

    २३ मंसिर, बाँके । बाँकेको राप्ती सोनारी गाउँपपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले वन्यजन्तुबाट भएको कुनै पनि क्षतिमा तत्काल राहत वा क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् । उनीहरुले वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पिडित परिवारले क्षतिपुर्ति समयमैं पाउन नसक्दा ठूलो समस्या परेको बताएका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आइतबार […]

    युनियनका सल्लाकार समेत रहेका झाले सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाकार भन्दै बसिरहेनुको तुक नभएको बताए

    २३ मंसिर, काठमाडौँ । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् । प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं विष्टलाई समर्थन गरेका हुन । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई […]

    करिब ८०० सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण मोडल दिपा भण्डारीको लाइभ प्रस्तुति रहेको थियो ।

    २२ मंसिर, काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए) अनुदान प्राप्त गरेकी छन । प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको ब्राइटन विश्वविद्यालयबाट ओडीए अनुदान प्राप्त गरेकी हुन । गुल्पर टेक्नोलोजी एउटा म्यानुअल सेप्टिक ट्याङ्की खाली गर्ने यन्त्र […]

    साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्‍याइएको हो ।

    ८ मङ्सिर, विराटनगर । कवि हरि कट्टेल को २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोश्रो संस्करणको आज एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ । राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्थाको हलमा भएको उक्त कार्यक्रममा कृतिको विमोचन विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्रा डा मेदिनी प्रसाद शर्मा, प्रा डा […]

    Translate »