Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २६ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् । मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन । अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमा आफूहरु लाागेको बताएका हुन् । […]

    २५ असार, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आजका लागि सारिएको हो । हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सुचारु गर्ने विषयमा सहमतिको प्रयास भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल […]

    १९ असार, बाँके । राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराध सम्बन्धी अभिलेखको सूचना आपसमा आदान प्रदान गर्न समन्वयका लागि कसूरको अनुसन्धान गर्ने निकायहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा आभारसहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसूर अनुसन्धान गर्ने निकायहरू राष्ट्रिय अपराध सूचना केन्द्रमा […]

    ४ जेठ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा स्थानीयले सूचना माग गर्ने क्रममा झडप भएको छ । २०७९ बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जितेका वडाध्यक्ष राजकुमार शाहुलाई सूचना मागपत्र बुझाउने क्रममा उत्पन्न विवादका कारण झडप भएको हो । वडाध्यक्षले कर्मचारीको मिलोमतमा सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लगाउदै सोमबार सामुहिक […]

    २६ जेठ, काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ ।   पार्टीका जनबर्गिय सङ्गठनहरूले संयुक्त रूपमा भ्रष्टाचार, नागरिकता विधेयक, संघीयताको खारेजीको माग गर्दै आज विरोध प्रदर्शन गर्ने भएको हो ।   पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार शुक्रबार दिउँसो २ बजे बबरमहलबाट सुरु हुने जुलुस प्रदर्शन नयाँ […]

    २५ जेठ, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, […]

    २४ जेठ, बाँके । केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । यति बेला बाँकेमा अत्याधिक गर्मी महसुस गरिएको छ । हुन त बाँके जिल्ला देशकै सबैै भन्दा बढी गर्मी हुने ठाउँ पनि हो । यति बेला जनताको सुरक्षाको निगरानीमा खटिएका प्रहरी जवानलाई नेपालगञ्जको टन्टलापुर घाममा उभिन समेत सास्ती […]

    १८ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदी बीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको […]

    १८ जेठ, बाँके । हजाराैं बिघा जमिन भएको कपास बिकास समिति नेपाल सरकारले खारेज किन गर्यो ? भन्दै लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले प्रश्न गरेकी छन । बुधबार भएको प्रदेशसभा बैठकमा जसपाकी नेतृ समेत रहेकी काफ्लेले यस्तो प्रश्न गरेकी हुन । हजारौं जना किसान कपास खेतीमा आश्रित रहेका छन र लुम्बिनी प्रदेशमा १ सय देखि […]

    १८ जेठ, काठमाडौँ । संसद्का दुवै सदनबाट पारित भएर तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण रोकिँदै आइरहेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र्र पौडेलले प्रमाणीकरण गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणप्रति विपक्षीको विरोध र सत्ता पक्षको समर्थन देखिएको छ । संसद्का दुवै सदनबाट पारित भएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोजमा प्रमाणीकरण नगरी फिर्ता पठाइदिएकी थिइन् । तर, […]

    Translate »