२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् । ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त […]
२५ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज अपराह्न ४ बजे बस्दैछ । उक्त बैठकमा सङ्क्रमणकालीन न्याय, विद्यालय शिक्षा लगायत विधेयक माथि छलफल केन्द्रित हुने बताइएको छ । पार्टी सभापति तथा संसदीय दलका नेता रबि लामिछाने बेलायत यात्रामा रहेकाले बैठकको अध्यक्षता दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठले […]
२४ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट- चिवाभञ्ज्याङः समृद्धिका लागि सङकल्प यात्रा’ नुवाकोट आइपुगेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान टोली दसौँ दिन शनिबार बिहान गोरखाबाट धादिङ हुँदै नुवाकोट आइपुगेको हो । साँझ अबेर आइपुगेको टोलीलाई नुवाकोटमा भव्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता, कार्यकर्ता, स्थानीय […]
२४ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । काठमाडौँमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशाका बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छन् । बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरि […]
काठमाडौं । आज २०८० साल मंसिर १८ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : आजको दिन उपलब्धिमुलक हुनेछ । गरेका कामबाट सन्तुष्टि मिल्नेछ । रचनात्मक र सिर्जनात्मक कामले फाइदा दिनेछ । धन सम्पत्ति आर्जन हुनेछ। वृष : […]
१७ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको व्यवस्थालाई उल्ट्याएर राजतन्त्रको कुरा गर्ने देशद्रोही रहेको जिकिर गरेका छन । उनले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् । समृद्धिको लागि सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका छन । उनले […]
१७ मंसिर, काठमाडौँ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मिति पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ हुने र पुष २२ गते सम्पन्न […]
१६ मंसिर, दैलेख । नेकपा (एमाले)को झुलाघाट-चिवाभञ्ज्याङः ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत कर्णालीको राकममा हुने सन्देश सभामा नेकपा (एमाले) दैलेख जिल्ला कमिटीले दश हजारभन्दा बढी जनता उतार्ने तयारी गरेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा टोली मङ्सिर १७ गते आइतबार दैलेख आइपुग्ने हुँदा आठबीस नगरपालिकाको राकम कर्णालीमा हुने सन्देश सभालाई बृहत आमसभाको रूपमा सम्पन्न गर्ने […]
१६ मंसिर, बाँके । जनता समाज पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आइतबार नेपालगञ्ज आउने भएका छन । अध्यक्ष यादव लुम्बिनी प्रदेश स्तरीय भ्रमणको सिलसिलामा बाँके जिल्ला आउने कार्यक्रम रहेको नेपालगञ्ज स्थित पार्टी शचिवालयले जनाएको छ । केन्द्रिय अध्यक्ष नेपालगञ्ज आउने क्रममा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर एवं जसपा बाँकेका […]
१५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अबुधाबी पुगेका प्रधानमन्त्रीले नेपाल-दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् । दुबई उद्योग वाणिज्य […]










