Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १४ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पदाधिकारीमा महिलाको संख्या वृद्धि गर्नुपर्ने विषय उठाउने बताएकी छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी छन । कांग्रेस पदाधिकारीमा सहमहामन्त्रीमा मात्र महिला आरक्षण रहेको भन्दै उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् । ‘खाली किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, […]

    १४ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाट देखि पूर्वको चिवाभञ्ज्याङ सम्मको पदयात्रा आजबाट सुरु गरेको छ । १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा आजबाट सुरु हुने पदयात्राको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको केन्द्रविन्दु बैतडीको झुलाघाटमा गरेका छन् । एमालेले सुदूरपश्चिम […]

    १३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए । […]

    १३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्री सँगको सामूहिक भेटमा उनले आन्तरिक रुपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको जानकारी दिएको भेटमा सहभागी […]

    ९ मंसिर, काठमाडौँ । हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले कतार सँग आग्रह गरेका छन । नेपालको औपचारिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्रीले आग्रह गरेका थिए । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको […]

    ५ मंसिर, काठमाडौँ । शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरुको विदेश पलायन रहेको आफ्नो बुझाइ रहेको प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । मंङ्गलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा यस्तो बताएका हुन । देशको समग्र शिक्षा प्रणालीलाई कसरी […]

    २ मंसिर, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ ले चुनाव भएको एक वर्षमा जनता समक्ष घरदैलो गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी अभियान अन्र्तगत बाँकेमा पनि घरदैलो गरेको हो । क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठको नेतृत्वमा नेपालगञ्जका विभिन्न वडाहरुमा घरदैलो गरिएको हो । रास्वपाबाट प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी, नगरसभापति […]

    २३ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)को पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय रहेको भन्दै जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका हुन् । उनले भने, ‘म अढाइ वर्ष उहाँको घर रोल्पाको गाडागाउँमा बसें। […]

    १५ कार्तिक, पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका छन । नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहणका लागि आयोजित विशेष कार्यक्रमलाई मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले भने, ‘म कति बर्ष पार्टीको नेतृत्वमा रहन्छु थाहा छैन तर […]

    १५ कार्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् । काठमाडौंका आर्ट काउन्सिलमा मंगलवार भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताए […]

    Translate »