११ माघ, काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि आज मतदान हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ देखि सुरु भएको छ भने दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल […]
६ माघ, सुनसरी । पुस माघको कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन । गृहजिल्लामा जनता सँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन । सांसद चौधरीले शुक्रबार बर्जु वडा नं. ४ का गरिब, विपन्न […]
६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा २२ जनवरी अर्थात माघ ८ गते सोमबारका दिन जिवजन्तु वध एवं मदिरा विक्री वितरणमा रोक लगाउन माग गरिएको छ । माघ ८ गते शुक्ल द्वादशीको दिन छिमेकी राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालगञ्जमा पनि भव्य रुपमा उत्सव मनाउने तयारी चलिरहेको छ । नेपालगञ्जका विभिन्न मठमन्दिरलाई […]
४ माघ, काभ्रे । काभ्रेका एक वडाध्यक्षले सिफारिस बापत घुस रकम लिएको विषयमा अख्तियारले नियन्त्रणमा लिएको छ । बनेपा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नृपेश वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राही सँग घुस र रिसवत माग गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी आयोगले कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता नरहरि घिमिरेले जानकारी […]
२ माघ, काठमाण्डौँ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि नै आज देखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो । आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग […]
२३ पौष, काठमाडौँ । यही माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जस अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि […]
४ पौष, विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको बताएका छन । नेकपा (एमाले) मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले साझा पहिचानको पक्षमा अडिग रहेको स्पष्ट पारे । महासचिब पोखरेलले भने, ‘हामी जनतासँग जे भनेर जान्छौँ, चुनाव जितेपछि पनि त्यही गर्छौं ।’ अन्य पार्टी जस्तो जनतालाई […]
२९ मंसिर, काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम पेश गरेका छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा खाँण छाड्न आदेश दिएको थियो । जस पश्चात उनी आज शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत […]
२८ मंसिर, भोजपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुँदा धेरै काम गर्न सकिने बताएका छन । झुलाघाट-चिवाभन्ज्याङःसमृद्धिका लागि सङ्कल्प यात्रा अभियान अन्तर्गत बुधबार भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलामा पनि नेकपा (एमाले)ले धेरै काम गरेको बताए । नेकपा (एमाले) सरकारबाट […]
२७ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर (शेखर-गगन) पक्षको बैठक आज दिउँसो १ बजे बत्तीसपुतलीमा बस्दैछ । नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएकोमा आफूसँग परामर्श नगरी बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको हो । बैठकमा शुक्रबार बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी […]










