Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २८ माघ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज विहान ११ बजे राष्ट्रियसभा गृहमा बस्दैछ ।1 बैठक आज र सोमवार दुई दिनसम्म चल्ने पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका […]

    २७ माघ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले चीन सँगका नाका सञ्चालनमा विशेष काम गरेको दाबी गरेका छन । उनले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन । नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल—चीन […]

    २७ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको फागुन १ गतेदेखि शुरु हुने विधान अधिवेशनमा पेस हुने विधानको मस्यौदा माथि छलफल शुरु भएको छ । नेताहरुले विधानमा केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्व विकासका लागि विधि स्पष्ट हुनुपर्नेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन । शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकमा नेताहरुले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श […]

    २६ माघ, काठमाडौँ । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीच पुनः वार्ता शुरू भएको छ । शुक्रबार बिहान ९ बजेदेखि पुनः वार्ता शुरू भएको हो । यसअघि बिहीबार पनि दुई पक्ष बीच वार्ता भएको थियो । बिहीवारको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन । वार्ता शुरू गर्नुअघि आजै पहिचानवादीहरूलाई होटलमा […]

    २६ माघ, काठमाडौँ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयर प्रा.लि.लाई पत्राचार गर्दै जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउनका लागि कार्यालयमा आउन भनेको हो । हाल चाँद वाग रेसिडेन्सी प्रा.लि. सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई सम्बोधन गरिएका […]

    २५ माघ, काठमाडौँ । सत्ता साझेदार दलका नेता र मुख्यमन्त्री सहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा लगायत सत्ता साझेदार सबै दलका नेताहरु सहभागी छन । बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन तथा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । राष्ट्रियसभा अध्यक्षमा […]

    १९ माघ, बाँके । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई सम्मान सहित पुरस्कृत गर्न लागेकोमा उक्त सम्मानमा थारु पत्रकार नपरेको भन्दै थारु पत्रकार संघ बाँके शाखाले बिरोध जनाएको छ । सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धि कार्यविधि २०८० बमोजिम यस वर्ष वितरण गरिने अग्रज पत्रकारिता पुरस्कार र श्रृजनशिल पत्रकारिता पुरस्कारको विषयमा लुम्बिनी प्रदेश […]

    १६ माघ, बाँके । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताएकी छन । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज रूपमा पाउनुपर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन । नेपालगञ्जमा सोमबर १८ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद काफ्लेले रगतको सहज व्यवस्थापन र निःशुल्क […]

    ११ माघ, सुनसरी । सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन । गृह जिल्लामा रहेकी चौधरीले बुधबार श्रमिकका समस्या र मिल प्रशासनले दिइरहेको सुविधा बारे श्रमिक र मिल प्रशासनसँग छलफल गरेकी हुन । मिल प्रशासन र त्यहाँ कार्यरत श्रमिकसँगको छुट्टाछुट्टै छलफलमा सांसद चौधरीले श्रमिक र मिल […]

    Translate »