११ फाल्गुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नविकरणको लागि सर्कुलर गरेको छ । पार्टीले बिहीबार सर्कुलर जारी गरी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले प्रदेश तथा जिल्लाबाट सदस्यता नविकरण गराउँदा अनिवार्य रुपमा आगामी फागुन २० गतेभित्र नविकरण गराउँन सर्कुलर गरेको हो । फागुन २० गतेसम्म नविकरण गराइसकेमा फागुन २५ गतेसम्म नविकरण […]
११ फाल्गुन, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पाँच नेतालाई केन्द्रीय सचिवालयमा मनोनयन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच नेतालाई मनोनयन गरिएको जानकारी दिएका हुन् । संशोधित विधान अनुसार पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन, सञ्चालन तथा पार्टीको निर्णय कार्यान्वयन गर्ने उद्देश्यले पाँच सचिवालयमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ […]
११ फाल्गुन, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा शुक्रबार पनि माग गरेको छ । एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गर्दै आएको छ । नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले सरकारमा सहभागी भएका तीन मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे । उनले बालकुमारी घटना निकै गम्भीर […]
१० फाल्गुन, काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् । ‘ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा कर्मचारी र जग्गा खरिद गर्नेहरुमात्र मात्र दोषी हुन् […]
१० फाल्गुन, बाँके । ट्राफिकको समस्याले जनजिवन असहज बनाएको उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताए । उनले जनयुद्धको १० वर्षको कालमा जतिनै यस १० वर्षको अवधिमा करिब त्यही संख्यामा बढी दुर्घटनाबाट मृत्यु भएको जनाएका छन । नेपालगञ्जमा आज विहान सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह-२०८० समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुर्घना […]
१० फाल्गुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ । ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा जारी बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ–आफ्नो राय दिने कार्यसूची छ । जारी बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क […]
९ फाल्गुन, काठमाडौँ । माओवादीको नाममा धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन । उनीहरूलाई कीर्तिपुर– ९ मच्छेगाउँबाट पक्राउ गरिएको हो । आरोपीहरूको साथबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को रसिद […]
९ फाल्गुन, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बुधबारबाट समूहगत छलफल हुँदैछ। बैठक पार्टी मुख्यालय च्यासलमा चलिरहेको छ। बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनले छलफलका लागि ९ वटा समूह बनाइएको जानकारी समेत दिए। बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण […]
९ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार देखि शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको बैठक तीन दिनसम्म सञ्चालन हुनेछ । सोमबार बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार पूर्णरूपमा असफल भएको र सरकार जति दिनसम्म रहन्छ, त्यो राष्ट्रलाई बोझ हुने बताएका […]
८ फाल्गुन, काठमाडाैँ । नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन् । पार्टी विधान अनुसार शुभेच्छुक संस्थाबाट तीन/तीन जना प्रतिनिधित्व नगराइको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् । महासमिति बैठक बहिष्कार गर्नेमा ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर […]











