Close sidebar
  • ताजा
  • लोकप्रिय
  • माओवादी केन्द्रको बैठक आज विहान बस्दै

    २८ माघ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज विहान ११ बजे राष्ट्रियसभा गृहमा बस्दैछ ।1

    बैठक आज र सोमवार दुई दिनसम्म चल्ने पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।

    Advertisement

    समसामयिक राजनीतिक विषयका बाहेक पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।

    बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने जनाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »