२ मंसिर, काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।
दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने बताएका छन ।
टिप्पणीहरू