आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा छलफल हुने
१७ पुष, काठमाडौँ । नेकपा एमालेबाट निष्कासित डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । उनले भावी योजनाबारे जानकारी दिन आज बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका बुझिएको छ । यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका […]
साढे तीन तले सुविधासम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निर्माण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन ।
१४ पुस, पर्सा । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायतलाई एमालेमा प्रवेश गराएका छन । नेकपा (एमाले)को पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आज आयोजित बृहत पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवाल सहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश […]
१४ पुष, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय बाणगंगा नगरपालिका बोर्डगाँउमा लैजाने विषयमा जनमत पार्टीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकार मन्त्रीपरिषदको पुष ९ गते बसेको बैठकबाट मालपोत कार्यालय तथा नापी कार्यालयको शाखालाई वाणगंगा नगरपालिका अर्न्तगत सार्ने निर्णय विरुद्ध ज्ञापन पत्र बुझाउदै समुदायको आधारमा भेदभाव […]
१३ पुष, काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । गृह मन्त्रालय दिल्लीले निगमबोध घाटमा ११ बजेर ४५ मिनेटमा डा. सिंहको अन्तिम संस्कार गर्नेछ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको पार्थिव शरीरको अन्तिम संकार पुर्व एक घण्टाको लागि कांग्रेस कार्यालयमा राखिनेछ । जहाँ ८बजेर ३० मिनेट देखि ९ बजेर […]
केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने
जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेल मार्फत आइतबार पठाएको पत्रअनुसार संघीय संसद् सचिवालयले सोमबार निलम्बन सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
देशको वर्तमान परिस्थिति जटिलता तर्फ उन्मुख छ । बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो गति निरन्तर ह्रासोन्मुख छ । ग्रामीण जनजीवन अक्रान्त छ ।
प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार बयानका निम्ति आफैं अदालतमा उपस्थित भएकी थिइन् ।










