Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यो आषाढ शुक्ल पूर्णिमामा पर्छ । यस दिन गुरु (शिक्षक, आध्यात्मिक मार्गदर्शक) को पूजा र सम्मान गरिन्छ । आजको दिन महर्षि वेदव्यास (महाभारत र वेदका संकलनकर्ता) को जन्मदिन पनि हो । यसैले यो दिनलाई व्यास पूर्णिमा पनि भन्ने गरिन्छ ।

    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त बाढी पहिरोका कारण मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र आवत जावत सञ्चालन गर्न माग गरेका छन् ।

    तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ ।

    २२ असार, बाँके । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । विजय बराल यो सिनेमाको मुख्य कलाकार हुन् । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ । यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो । चलचित्रको असोसियट निर्देशकमा […]

    अब नुमा नेपाल, भारत, केन्या, पेरु, मोरक्को लगायत २० भन्दा बढी मुलुकका नवप्रवर्तनकर्ता सहभागीको समूहमा जोडिँदै समावेशी, गरिमायुक्त र समुदायमुखी पर्यटनको परिकल्पनालाई नयाँ उचाइमा पुर्‍याउन लागेकी छन्।

    असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

    लियाना हस्पिटालिटीले वायरिङ, इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ, क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट, टेलरिङ र प्लम्बिङ क्षेत्रमा काम गर्न जाने कामदारहरुलाई तालिम दिइरहेको छ ।

    सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले प्रदेश व्यवस्थापिकाको ऐनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरेको हो ।

    नेपालगञ्ज शहरका मानिसहरुले अत्याधिक गर्मीलाई कसरी अनुभव गर्दछन र त्यसको जोखिम तथा प्रभावहरु कसरी बुझेका छन भन्ने अध्ययनका लागि नेपाल रेडक्रस सोसाइटी बाँकेले १५ जना स्वयंसेवक परिचालन गरेको छ । ती स्वयंसेवकहरुलाई कोबो कलेक्सन सफ्टवेयर एप्स सम्बन्धी तालिम दिएको छ ।

    शाखाका सचिव रमेश कुमार बोहोराले एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत रिसइवी वा असहिष्णुताको परिणाम नभई स्वतन्त्र पत्रकारिता माथिको प्रत्यक्ष हमला भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको आपत्तिजनक व्यवहारले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमा गम्भीर आघात पुर्याएको छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।’

    Translate »