“गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।”
‘प्रदेशको बारेमा नारात्मक टिकाटिप्पणी गर्ने बेला अझैं भइसकेको छैन । भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मुल्यांकन गर्न जरुरी छ’
थारु, मगर, नेवार लगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी सहित प्रदेश सरकारले भब्य रुपमा माघ मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रबद्र्धन गरिएको छ । ढिक्रि, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरु समेत पस्किएको छ ।
भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै सात जिल्ला बाहेक ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका हुन् । जस अन्तरगत दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्त भएका हुन् ।
यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिए ।
‘बर्दिया राष्ट्रिय निकुञ्ज कर्णाली नदी तर्फको भूभाग अग्लो हुदै गएको छ । पानीभरी कैलाली तिर सोझिदा बन्यजन्तुले पानी खान पाएका छैनन । किसानले सिंचाई गर्न पाएका छैनन्’ मुख्यमन्त्री आचार्यले भने, ‘यो समस्या समाधान गर्न पानीको निकास गराउनुपर्ने छ ।’
प्रदेश सभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये लुम्विनीलाई नवौँ स्थानमा राखेको छ ।
प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरूको सहभागिता रहने छ ।
भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना











